नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • केपीको लागि घाँटी थाप्न तयार भन्दै युवाहरु गर्जिए, प्रचण्डलाई ठाडो चुनौती, आक्रोशित हुदै दिए कडा जबाफ (भिडियो सहित)

केपीको लागि घाँटी थाप्न तयार भन्दै युवाहरु गर्जिए, प्रचण्डलाई ठाडो चुनौती, आक्रोशित हुदै दिए कडा जबाफ (भिडियो सहित)

केपीको लागि घाँटी थाप्न तयार भन्दै युवाहरु गर्जिए, प्रचण्डलाई ठाडो चुनौती, आक्रोशित हुदै दिए कडा जबाफ (भिडियो सहित)

प्रधानमन्त्री केपि शर्मा ओलिको अहिले देशैभरी चर्चा छ । प्राय सबैले प्रधानमन्त्री केपि शर्मा ओलिलाई नै राम्रो मान्दै समर्थन गरेका छन । प्रधानमन्त्री केपि शर्मा ओलिको कामलाई सबैले खुलेर प्रसंशा समेत गरेका छन । धेरैले ओलिलाई राजनेता रास्ट्रनेता समेत भनेका छन ।

थोरैले मात्र बिरोधि रहेको बताउदै धेरै उदाहरण दिदै बोलेका ओलिको बोलिको शब्दैपिछ्छे ताली बजेको थियो ।उनले प्रचण्डलाई भनेका हरेक कुराले सबैको मन समेत छोएको छ । प्रधानमन्त्री ओलिको समर्थनमा आएका मानिसहरुको भिड यतिधेरै थियो कि हेर्दा सबै चकित नै परेका थिए ।

ओलिको हरेक प्रहर बिरोध गरेका प्रचण्डको बिरोध गर्दै झापामा ५ रुपैयाँमा खाना बेच्ने कुमार राई अनि झापाकै युवाहरुको टोलि मिडियामा आएका छन । उनले ओलिको समर्थन गर्दै ओलिको कामको लागि आफुहरुले ज्यान दिन पछि नहट्ने बताए ।

कुमारले रिसाउदै प्रचण्डलाई यस्तोसम्म भने कि सुनेर सबै चकित हुनुहुनेछ । कुमारले प्रचण्डलाई ठाडो चुनौती दिदै अब नेपाल बन्द गरे एक एकको घाँटी काट्ने चेतावनी समेत दिएका छन । तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ |

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका