नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • अन्तत: चिहान खन्ने झाँक्रीलाइ पर्यो यस्तो आपत, माताहरु झाक्रीको घरमै आएर मच्चाए तहल्का, अब के होला ? (भिडियो सहित)

अन्तत: चिहान खन्ने झाँक्रीलाइ पर्यो यस्तो आपत, माताहरु झाक्रीको घरमै आएर मच्चाए तहल्का, अब के होला ? (भिडियो सहित)

अन्तत: चिहान खन्ने झाँक्रीलाइ पर्यो यस्तो आपत, माताहरु झाक्रीको घरमै आएर मच्चाए तहल्का, अब के होला ? (भिडियो सहित)

मोरंग । यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । बिगत सुनाउदा सबै डराए

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । भिडियोमा हेर्नुहोला…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका