नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • झाक्रीले अभिनय गरेको सिरियल आयो, कालीबुढीलाई मोहनी लगाउदा चिबे र कोपाको बिजोक, झाक्रीले हसाएर भुतुक्कै बनाए (भिडियो सहित)

झाक्रीले अभिनय गरेको सिरियल आयो, कालीबुढीलाई मोहनी लगाउदा चिबे र कोपाको बिजोक, झाक्रीले हसाएर भुतुक्कै बनाए (भिडियो सहित)

झाक्रीले अभिनय गरेको सिरियल आयो, कालीबुढीलाई मोहनी लगाउदा चिबे र कोपाको बिजोक, झाक्रीले हसाएर भुतुक्कै बनाए (भिडियो सहित)

भाइरल बनेका झाक्रीले हास्नु हुन्न है नामक सिरियलमा सबैलाई चकित बनाउने अभिनय गरेका छन । झाक्रीको अभिनयले सबैलाई चकित बनाएको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ ।

यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ ।

हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ । निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।

कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, कुमार राई, योवन गुरुङ, दिनेश बस्नेत,सुशिला खालिङ्ग राई र अन्य धेरै कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको छ।

निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

दस बर्षको संघर्षपछि आफैले बनाउन सुरु गरेका समीर र आइन्द्र खुशी भएका छन । दोबाटेबाट निकालीएपछी उनिहरु आफैले सुरु गरेका थिए ।

उनीहरुले दोबाटे छोडेसङ्गै दोबाटेका अन्य सात जना कलाकार पनि दोबाटे छाडेर हास्नु हुन्न है मा आएका छन । झाक्रीले पहिलोपटक अभिनय गरेको सिरियल तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका