नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • बालिकामा आत्मा चढ्यो आमा रुदै मिडियामा, चिहानमै लगेर यस्तोसम्म गर्यो, चिहान खन्ने झाक्रीले देखाए फेरि चमत्कार सबै चकित (भिडियो सहित)

बालिकामा आत्मा चढ्यो आमा रुदै मिडियामा, चिहानमै लगेर यस्तोसम्म गर्यो, चिहान खन्ने झाक्रीले देखाए फेरि चमत्कार सबै चकित (भिडियो सहित)

बालिकामा आत्मा चढ्यो आमा रुदै मिडियामा, चिहानमै लगेर यस्तोसम्म गर्यो, चिहान खन्ने झाक्रीले देखाए फेरि चमत्कार सबै चकित (भिडियो सहित)

११ कक्षामा पढ्ने १७ बर्सिय सानी बालीका लाई आत्मा चढेर यस्तोसम्म गरेको छ कि सुन्दा तपाइँको होस उड्नेछ । बालिकाकी आमा रुदै चिहान खन्ने झाक्रीको घरमा पुगेकी छिन । उनले छोरीको बारेमा रुदै यस्तोसम्म भनेको सुन्दा सबैको आँसु आयो ।

आत्मा आएर बालिकालाई चिहानमै लगेको र छोरीको निदन नै भएको भनेर रुवाबासी चलेपछी १२ बजे राति चिहान खनेर भाइरल बनेका झाक्रीले आज मरेकी बालिका जीउँदै उठाएर सबैलाई चकित बनाएका छन । झाक्रीले बचाउनुभयो भन्दै बालिकाले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित नै बनेका छन ।

केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीले कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन । आज अचानक मरेकी बालिका झाक्रीले जीउँदै उठाएका छन ।

आमाले आफ्नी छोरिको बारेमा रुदै सम्पुर्ण नालीबेली बताएकी छिन । बालिकाले आत्मासंग बोलेको कुराकानी सुनाउदा सबैको होस उड्यो, आत्माले चिहानमै लगेर यस्तोसम्म गरेको खुलासा गरेकी छिन कि सुनेर तपाईंको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका