नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

हालको खबर

  • होमपेज
  • विसं १९९० को दशकमा बनेको झोलुङ्गे पुल पुनःनिर्माण

विसं १९९० को दशकमा बनेको झोलुङ्गे पुल पुनःनिर्माण

विसं १९९० को दशकमा बनेको झोलुङ्गे पुल पुनःनिर्माण

बागलुङ,२३ माघः चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा बनेको गलकोट नगरपालिका–५ बसाहफाँट र वडा नं ६ मजुवाफाँट जोड्ने हालै पुनःनिर्माण गरिएको झोलुङ्गेपुल । विसं १९९० को दशकमा बनेको पुल अहिले पनि ‘राजाको पुल’ नामले परिचित छ । तस्बिरः रामबहादुर थापा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका