नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • यि चर्चित कलाकारहरुको साथमा ‘धुर्मुस–सुन्तली’ ले ‘म त मर्छु कि क्या हो’ बनाउदै

यि चर्चित कलाकारहरुको साथमा ‘धुर्मुस–सुन्तली’ ले ‘म त मर्छु कि क्या हो’ बनाउदै

यि चर्चित कलाकारहरुको साथमा ‘धुर्मुस–सुन्तली’ ले ‘म त मर्छु कि क्या हो’ बनाउदै

काठमाडौं- सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘म त मर्छु कि क्या हो’ बनाउने भएका छन् । सिताराम र कुञ्जनाको लेखन तथा निर्देशनमा ‘म त मर्छु कि क्या हो’ बनाउन लागेका हुन् । यो वेव सिरिज हो ।

जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय गर्ने छन् ।

चाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनहिरुले बताएका छन् भने हाँस्य सिरियल ‘मेरी बास्सै’ मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले दर्शक माझ परिचित बनेका छन् । उनीहरुले ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष पछि सानो पर्दामा देखिने तयारी गरेका हुन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका