नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • क्रान्ति सुब्वाको रचनामा कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित

क्रान्ति सुब्वाको रचनामा कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित

क्रान्ति सुब्वाको रचनामा कृष्णभक्त राईको “भुलेछु म “ भिडियो सहित

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो गायन क्षमता भएका गायक गायक कृष्णभक्त राईको आवाजमा रहेको “भुलेछु म “ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा भएका आम नेपाली युवा युवतीले नेपाली माटो प्रति देखाउने माया र स्नेहलाई गीतमा समेटिएको छ । आफनो देश प्राण भन्दा पनी प्यारो लाग्ने कुरा गीतमा गायकले गरेका छन ।

प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत संगीतमा साधनारत क्रान्ति सुब्बाको शब्द तथा कृष्ण भक्त राईको संगीत तथा एरेन्ज गीतमा रहेको छ ।आफनो देशको हरेक सम्पदा र मातृभुमीको यादलाई स्मरण स्वरुप गीत आफुले लेख्ने कोशिस गरेको गीतकार क्रान्ति सुब्बाले बताए ।

आफु जुन ठाउँमा भएपनी देशको माया र स्नेहलाई आफुले कहिलै भुल्न नसक्ने गीतकार क्रान्तिले बताए । सुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “भुलेछु म “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका