नेपाली खोज
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • चिहान खन्ने झाक्री र डि बि रुदै मिडियामा, मध्यरातमा लाग्यो नसोचेको आरोप, भयो भित्री रहस्यको पर्दाफास (भिडियो सहित)

चिहान खन्ने झाक्री र डि बि रुदै मिडियामा, मध्यरातमा लाग्यो नसोचेको आरोप, भयो भित्री रहस्यको पर्दाफास (भिडियो सहित)

चिहान खन्ने झाक्री र डि बि रुदै मिडियामा, मध्यरातमा लाग्यो नसोचेको आरोप, भयो भित्री रहस्यको पर्दाफास (भिडियो सहित)

केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।

झापामा पनि मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री झापामै पुगेर आत्मासंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती आत्मा पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।

झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । झाक्रीले आगोमा नाच्दा सबै डराएका छन । एक्कासि झाक्री र डि बि लिम्बू रुदै मिडियामा आएका छन । तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका