नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • आफ्नै ससुराले बुहारीलाई ब; लात्कार गरे, बुहारीले रुदै खोलिन भित्रि ड; रलाग्दो रहस्य, सबैको मन रु,नेछ (भिडियो सहित)

आफ्नै ससुराले बुहारीलाई ब; लात्कार गरे, बुहारीले रुदै खोलिन भित्रि ड; रलाग्दो रहस्य, सबैको मन रु,नेछ (भिडियो सहित)

आफ्नै ससुराले बुहारीलाई ब; लात्कार गरे, बुहारीले रुदै खोलिन भित्रि ड; रलाग्दो रहस्य, सबैको मन रु,नेछ (भिडियो सहित)

झापाको भद्रपुरमा बुहारीलाई जब;रजस्ती क;रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो।

भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले जबरजस्ती करणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क;रणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो । पक्राउ परेकामाथि जब;रजस्ती क;रणी सम्बन्धी मु;द्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पिडित बुहारीले त्यो दिनको घटना जस्ताको त्यस्तै बताएकी छिन ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका