नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

दुल्लू, २१ माघः शारीरिक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका –१ कुईकानाका ४८ वर्षीय चक्रबहादुर खत्रीले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडा खेती । गाउँकै अगुवा कृषक कहलिँएका खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् ।

उहाँ भन्नुहुन्छ ‘ बाबुको हौसला र परिवारको सहयोगले नै बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु । तरकारीबाट वार्षिक रु तीन लाखसम्म कमाउने गरेको छु ।’ तस्बिरः पुरुषोत्तम थापा/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका