नेपाली खोज
सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • हेर्नुहोस फागुन महिनाको राशिफल, कुन राशिका लागि कति शुभ

हेर्नुहोस फागुन महिनाको राशिफल, कुन राशिका लागि कति शुभ

हेर्नुहोस फागुन महिनाको राशिफल, कुन राशिका लागि कति शुभ

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य कुम्भ राशिमा, वृहस्पति मकर राशिमा रहने छ । शनी मकर राशिमा रहने छन् । मंगल फाल्गुन महिनाको आरम्भमा मेष राशिमा रहने छ भने फल्गुन १२ गतेबाट वृष राशिमा प्रवेश गर्नेछन् । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र फाल्गुन महिनाको आरम्भमा मकर राशिमा रहने छन् भने फल्गुन ०७ गतेबाट कुम्भ राशिमा प्रवेश गर्ने छन् । बुध फाल्गुन महिनाको आरम्भमा मकर राशिमा र २६ गतेबाट कुम्भ राशिमा विचरण गर्ने छन् । कुम्भ राशिमा चन्द्र रहेका समयमा फल्गुन महिना आरम्भ हुनेछ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका