नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • सुमधुर स्वरका धनि मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा, अर्जुन पोखरेलले २ वटा गीत गाउन दिएपछि खुशीले भए फुरुगं (भिडियो)

सुमधुर स्वरका धनि मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा, अर्जुन पोखरेलले २ वटा गीत गाउन दिएपछि खुशीले भए फुरुगं (भिडियो)

सुमधुर स्वरका धनि मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा, अर्जुन पोखरेलले २ वटा गीत गाउन दिएपछि खुशीले भए फुरुगं (भिडियो)

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि ।

अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरिममा गीत पनि सुनाए । निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे ।

उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए ।मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् । यसैबिच, मुस्लिम गायक अलिफ खानको गीत रेकर्ड गर्ने सपना पुरा भयो । अर्जुन पोखरेलले २ वटा गीत गाउन दिए (भिडियो हेर्नुस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका