नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गायिका एलिना चौहानको ’चखेवा जोडी’ भिडियो सहित

गायिका एलिना चौहानको ’चखेवा जोडी’ भिडियो सहित

गायिका एलिना चौहानको ’चखेवा जोडी’ भिडियो सहित

काठमाडौंः गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।

मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन ।

’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका