चितवन । कञ्चन तिमील्सीना जो यतिबेला आधा शरीर प्यारालाईसिस भएर अस्पतालको बेडमा पल्टि रहेका छन् । उनै कञ्चनको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागी नेपालकै टप मध्यका डक्टर घनश्याम कंडेल यतिबेला चितवन अस्पतालमा पुगेका छन् । उनी न्यूरो फिजिसियन हुन् । उनले चितवनमा पुगेर कञ्चनको अवस्थालाई बुझेका छन् ।
काठमाण्डौदेखि डक्टर चितवन पुगेर छोरा कञ्चनको जाँच गर्छन् भन्ने सुनेर कञ्चन निको हुन्छन् भन्ने कुरामा उनकी आमा र अरु सबैलाई एउटा आशा पलाएको छ । कञ्चन यो अवस्थाबाट फेरी पहिलाको अवस्थामा फर्कन सक्छन् कि सक्दैनन् रु किनभने यतिबेला कञ्चनको दुवै खुट्टाले काम गर्न छाडेको छ ।
अनिशालाई प्रेम विबाह गरेका कञ्चनले अनिशाले नै विबाह भएको केही दिनमै कञ्चनले आफुलाई ज’र्व’ज’स्ती विबाह गरेको र आफुले कञ्चनलाई चिन्दिन भनेको हुनाले उनले वि’ष से’व’न गरेका थिए । सोही असरले कञ्चन अहिले प्यारालाईसिस भएका छन् ।
उनी बाँच्छन् या बाँच्दैनन् भन्ने कुरा नै अन्यौलको थियो । तर जब कञ्चन खतरमुक्त भए तब उनी कसैले पनि नसोचेको रोगको दिर्घकालीन् बिरामी हुन पुगे । पुरै २३ दिनपछि कञ्चनको होस् त आयो तर उनी चल्न भने सकेनन् ।
उनका दुवै खुट्टाले काम गर्न छाडेको छ । डाक्टरको भनाई अनुसार यो वि ‘ष’को डो’ज धेरै भएको हुनाले असरले भएको हो । उनै कञ्चनकोलागी भनेर यतिबेला चितवनमा डा। घनश्याम पुगेका छन् । डा। घनश्यामको भनाई अनुसार कञ्चनलाई निको हुन कति जति समय लाग्छ होला त भिडियोसहित…