नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८

यस्तो छ आजको सुनको मुल्य

यस्तो छ आजको सुनको मुल्य

काठमाडौ । नेपालमा बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार भएको नेपाल महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा ८० रुपैंयाले बढेर १४०० रुपैंयमा कारोबार हुने महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका