नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • भ्यान्टा कब्जियतका बिरामिका लागि अचुक औषधी हो, भ्यान्टाका अरु कयौं फाइदाहरु जानी राखौं

भ्यान्टा कब्जियतका बिरामिका लागि अचुक औषधी हो, भ्यान्टाका अरु कयौं फाइदाहरु जानी राखौं

भ्यान्टा कब्जियतका बिरामिका लागि अचुक औषधी हो, भ्यान्टाका अरु कयौं फाइदाहरु जानी राखौं

काठमाडौ – भेन्टा स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि ।

तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ ।भ्यान्टा सेवनले ब्याड कोलस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

यसको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भ्यान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ ।

भ्यान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचन प्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

भ्यान्टा सेवनले ब्याड कोलस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । त्यसैले भ्यान्टा सेवनले ब्याड कोलस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका