नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

काठमान्डौ / नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एक पछि एक उत्कृस्ट गीतहरु रिलिज हुने क्रममा नयाँ गीत परे म त दोधारैमा को म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

लोक राइको रचना , मान थुलुङ्गको संगीत , कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्। जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ। म्युजिक भिडियो लिङ्क :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका