नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • गायिका संगीता पौडेल पाण्डेको आवाजमा “चौबन्दी चोली” सार्वजनिक

गायिका संगीता पौडेल पाण्डेको आवाजमा “चौबन्दी चोली” सार्वजनिक

गायिका संगीता पौडेल पाण्डेको आवाजमा “चौबन्दी चोली” सार्वजनिक

काठमाडौँ । गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । “ चौबन्दी चोली” गीतको भिडियोमा सन्तोष कटुवाल र दिपिका लिम्बुको फिचरिङ भिडियोमा रहेको छ । “ चौबन्दी चोली” गीताको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका