नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • गायिका शान्ती श्री परियारको ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा

गायिका शान्ती श्री परियारको ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा

गायिका शान्ती श्री परियारको ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा

नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द्य तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक पनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ । ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ । ’लाहुरेको झोला ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका