नेपाली खोज
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • नेपालमा भेटियो मान्छे छिर्ने सानो अनौठो लाग्दो प्वाल, हेन्रुस छिर्दा छिर्दै मान्छे अड्किएपछि यस्तो भयो (भिडियो सहित)

नेपालमा भेटियो मान्छे छिर्ने सानो अनौठो लाग्दो प्वाल, हेन्रुस छिर्दा छिर्दै मान्छे अड्किएपछि यस्तो भयो (भिडियो सहित)

नेपालमा भेटियो मान्छे छिर्ने सानो अनौठो लाग्दो प्वाल, हेन्रुस छिर्दा छिर्दै मान्छे अड्किएपछि यस्तो भयो (भिडियो सहित)

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । हिन्दूहरूले पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन् ।

तीनै धर्मावलम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ । बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ ।

धार्मिक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ । सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् ।हलेसी महादेवमा रहेका बिसेषकुराहरु हामीले तल भिडियोमा देखाएका छौ , हेरेर सबैले सेयर गर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका