नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • महिलाको यि चार अङ्ग धेरै हेर्छन् पुरुष

महिलाको यि चार अङ्ग धेरै हेर्छन् पुरुष

महिलाको यि चार अङ्ग धेरै हेर्छन् पुरुष

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ? यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला ?

मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छकपालः-पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अं’ग हो कपाल । यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन । तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकर्षित गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

मुस्कानः-के तपाइँको मुस्कान आँखा सम्मै पुग्यो ? अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ? मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ ।

बोलीः-पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरु प्रति आकर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् । मनोविज्ञ हरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

कम्मर र ही’पको आकारः-पुरुषले महिलाको कम्मर र हि’पको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा ही’प भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ।यसले महिलाको प्रज’नन क्षमता उच्च भएको संकेत समेत गर्छ ।

आँखाः-वास्तवमा आँखा पहिलो नजर पर्ने अं’ग नै हो । आँखाको आकार, नशा’लु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका