नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • आयो छाला गोरो, चम्किलो, दागधब्बा र पिम्पल हटाउने सिरम (भिडियो सहित)

आयो छाला गोरो, चम्किलो, दागधब्बा र पिम्पल हटाउने सिरम (भिडियो सहित)

आयो छाला गोरो, चम्किलो, दागधब्बा र पिम्पल हटाउने सिरम (भिडियो सहित)

हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ युवतीहरूमा को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ । धेरैजसोले राम्री देखिने होडमा बजारमा आएका नयाँ प्रोडक्ट प्रयोग गरी अनुहारको छाला बिगार्ने गरेको पनि पाइन्छ । यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ । आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ ।

अनुहारमा आफ्नो अमेरअनुसार न्याचुरल लुक्स कायम गर्न सक्नुपर्छ । आफ्नो सुन्दरतामा निखार ल्याउन प्राकृतिक लुक्स कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । सामान भएर मात्र हुँदैन त्यसलाई उचित तरिकाले प्रयोग गर्न जान्नुपर्छ अन्यथा सुन्दरतामा र्‍हास आउँछ । त्यसैले सौन्दर्य प्रसाधनको सही छनोट र प्रयोग गर्ने कुरामा होसियार हुनुपर्छ । यसै बिच आज मैले लिएर आएको छु हजुरहरुको लागि फेसलाई गोरो, चम्किलो, मुलायेम , पिम्पलको दाग र पिम्पल हटाउने Vlcc face whitening सिरम को बारेमा कसरि पर्योग गर्ने भन्ने कुरा l

-अनुहारलाई गोरो बनाउने सबैभन्दा राम्रो सिरम हो l यदि तपाइको छाला ओएलि छ भने पनि ढुक्क भएर पर्योग गर्न सक्नु हुन्छ l
-यो तपाइको छालामा कति पनि चिप चिपा बनाउदैन l
-यो तपाइको छालामा सजिलै बेलेंड हुन्छ र छिट्टै सोस्छ पनि l
– यो सिरमलाई जुन उमेरको व्यक्तिले पनि पर्योग गर्न सक्नु हुन्छ l
– यदि तपाइको फेसमा धाग धब्बा, पिम्पल , पिमपलकोधाग हरु छ भने पनि यसको पर्योग ले बिस्तारै हटेर जानेछ l अरु जानकारीको लागि भिडियो हेर्नु होस् l

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका