नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • ज्योति मगरले पोष्ट गरिन् यस्तो तस्विर

ज्योति मगरले पोष्ट गरिन् यस्तो तस्विर

ज्योति मगरले पोष्ट गरिन् यस्तो तस्विर

काठमाडौं । स्वदेश एवं विदेशमा आयोजित स्टेज कार्यक्रममा व्यस्त हुँदा गायिका ज्योति मगरलाई आरोप लाग्थ्यो ‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’ प्राय छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योती दर्शकलाई सम्बोधन गर्ने क्रममा कहिले काँही अलि बढिनै खुल्थिन् बोलीमा पनि ।

धेरै भो दर्शकले ज्योतिलाई स्टेजमा देख्न नपाएको । स्टेज नखुले पनि सामाजिक सञ्जाल मार्फत दर्शकसंग साक्षात्कार गरिरहेकी ज्योति पछिल्लो पटक आफैंले फेशबुकमा पोष्ट गरेको एउटा तस्विरका कारण चर्चामा छिन् ।

आफ्नो स्त,न,का केही भाग देखिने तस्विर पोष्ट गर्दै ज्योतिले लेखेकी छिन् ‘म से.क्सी हुन रोक्न सक्दिनँ । राजधानि दैनिकमा खबर छ । यो मेरो र.गत.मा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’ तस्विरका बारेमा राम्रा नराम्रा दुबै खाले प्रतिक्रिया आएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका