नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर’ (भिडियो)

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर’ (भिडियो)

प्रमिलाको शब्द र रचनाको स्वरमा ‘फर्कि आउ मेरो हजुर’ (भिडियो)

काठमाण्डौं । परदेशी भुमी क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ।

गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद एनआरएनए आइसीसी क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीत हरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । गीतमा परदेशमा भएका आफनो प्राण प्यारो श्रीमानलाई स्वदेशमा नै फर्किनको लागी आग्रह गरिएको छ ।

गीतलाई दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन । गीतमा मातृभुमी प्रतिको आस्था र माया लाई देखाइएको छ । ‘फर्कि आउ मेरो हजुर ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका