नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए’ भिडियो सहित

काठमाडौंः गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ ।

निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका