नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • आफैंलाई ‘ज्यान मु;द्दा’बाट बचाउने कानुनविदमाथि ओलीले यस्तो भने, पुर्व माओवादी लडाकुले दिए ओलीलाई साथ, अब के हुन्छ ?

आफैंलाई ‘ज्यान मु;द्दा’बाट बचाउने कानुनविदमाथि ओलीले यस्तो भने, पुर्व माओवादी लडाकुले दिए ओलीलाई साथ, अब के हुन्छ ?

आफैंलाई ‘ज्यान मु;द्दा’बाट बचाउने कानुनविदमाथि ओलीले यस्तो भने, पुर्व माओवादी लडाकुले दिए ओलीलाई साथ, अब के हुन्छ ?

घृ;णात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमु;द्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाको नेतृत्व नेकपा ओली समूहमा लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनालाई ओलीले हेर्ने रे भन्दै भाषण गरेको भोलिपल्ट शनिबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उनले जनयु;द्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । हेर्नुहोस माघ ११ गतेका मुख्य समाचारहरु :

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका