नेपाली खोज
सोमवार, साउन १८, २०७८
  • होमपेज
  • चिहान खनेर मान्छे निकाल्दा यस्तोसम्म भयो, खुल्यो १२ बजे रातिको डरलाग्दो भित्री रहस्य, आत्मा चढेकी दिदिले बताइन नालीबेली (भिडियो सहित)

चिहान खनेर मान्छे निकाल्दा यस्तोसम्म भयो, खुल्यो १२ बजे रातिको डरलाग्दो भित्री रहस्य, आत्मा चढेकी दिदिले बताइन नालीबेली (भिडियो सहित)

सन्सार छोडेको ६ बर्षपछी आत्मा भड्किएर हिड्छ होला! कसैले पत्याउनै नसकिने घटना मोरङको बेलबारिमा घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेका छन ।

ज्यान जोखिममा राखेर सफलता पाउने झाक्रीलाई भगवान मानेर पुरै गाउँलेहरुले सम्मान समेत गरेका छन । जिबनको आत्मा चढेकी दिदिले खोलिन ६ बर्ष अगाडी सन्सार छाडेका जीवन राइको बिगत घटनाको सम्पुर्ण नालीबेली र भित्री रहस्य सबैको होस उड्यो । आत्माले गाउँमा यस्तोसम्म गरेको रहेछ । सबै चकित बनाउने तलको भिडियो हेर्नुहोस होस उड्नेछ …

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका