नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • ठकुरीको तिनपाने सार्वजनिक

ठकुरीको तिनपाने सार्वजनिक

ठकुरीको तिनपाने सार्वजनिक

गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्बजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभुमि नारायणको छायांकन रहेको छ ।

क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् । अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका