नेपाली खोज
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • घुमाउने घरमा दुरा सङ्ग्रहालय

घुमाउने घरमा दुरा सङ्ग्रहालय

घुमाउने घरमा दुरा सङ्ग्रहालय

लमजुङ, १ माघः लमजुङ मध्यनेपाल नगरपालिका– १० मा रहेको ठाडो भाका गीतका सर्जक स्व देउबहादुर दुरा सङ्ग्रहालय । परम्परागत शैलीमा रहेको गोलो आकारमा रहेको यस सङ्ग्रहालयमा दुरा जातियको जन्मदेखि मृत्यु सम्ममा प्रयोग हुने संस्कार संस्कृतिका सामग्री उक्त दुराले प्रयोग गरेका विभिन्न सामग्रीलगायत देख्न पाइन्छ । तस्वीरः जनक श्रेष्ठ/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका