नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • कुखुरा बोक्ने गाडी दुर्घटना

कुखुरा बोक्ने गाडी दुर्घटना

कुखुरा बोक्ने गाडी दुर्घटना

मुग्लिन, २९ पुसः पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङ्गटारमा बुधबार दिउँसो दुर्घटना भएको बा १६ च ४१५४ नम्बरको कुखुरा बोक्ने गाडी । काठमाडौँबाट मुग्लिनतर्फ जादैँ गर्दा अनियन्त्रित भई सडकको बीच भागमा पल्टिदाँ चालक सामान्य घाइते भएका छन् । अहिले सडक एकतर्फी मात्र सुचारु छ । तस्बिरः हीरालाल गुरुङ/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका