नेपाली खोज
बुधबार, माघ ७, २०७७

यस्तो छ आजको सुनको मुल्य

यस्तो छ आजको सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज एक सय रुपैयाँले बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तै मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका