नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • अचल शर्माकी बहिनीको पहिलो म्युजिक भिडियो सार्वजनिक

अचल शर्माकी बहिनीको पहिलो म्युजिक भिडियो सार्वजनिक

अचल शर्माकी बहिनीको पहिलो म्युजिक भिडियो सार्वजनिक

निमा राय क्षेत्रीको स्वर, शब्द, संगीतमा तयार पारीएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोको छायांकन पोखरा आसपास क्षेत्रका रमणीय स्थानहरुमा गरिएको छ ।

प्राकृतिक सुन्दर दृश्यहरु कैद गरिएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ दर्जन भिडियो निर्माण गरिसकेका कलाकार समेत रहेका राजकुमार महर्जनले निर्देशन गरेका हुन् । यसमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगिता बनमाली लगायतका कलाकारको अभिनय रहेको छ ।

स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजर मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण, गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ । बिगतका आफ्ना प्रस्तुतिहरु झै यो म्युजिक भिडियोलाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुनेमा निर्देशक राजकुमार महर्जन विश्वस्त छन् ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका