नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • पदम नेपाली र लायन किङ टंकुको मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

पदम नेपाली र लायन किङ टंकुको मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

पदम नेपाली र लायन किङ टंकुको मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

गायक तथा सर्जक पदम नेपालीको शब्द र दिप्लब खातीको संगीतमा मौलिक गीत कान्छु भनेर सार्वजनिक भएको छ । दमौलीको सुन्दर ठाउँ रामथुम्कीमा छायंकन गरिएको गीतमा पदम र दिप्लब सहित जुना श्रीषमगरको आवाज रहेको छ ।

गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजिटलले उत्पादन गरेको हो । भुपेन थापाले क्यामरामा कैद गरेको भिडियोलाई सुबास अम्गाईले सम्पादन र साजन थापाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

लायन किङ टंकु र निर्मला नेपाली म्युजिक भिडियोका निर्माता रहेका छन् । पछिल्लो समयकी चर्चित मोडल उर्मिला गुरुङ र गायक तथा सर्जक पदम नेपालीलाई गीतको अभिनयमा देख्न सकिन्छ । हेर्नुहोस् गीतको भिडियो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका