नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • सलाई डेस्टिनीसँगको ब्राण्ड एम्बेस्डरमा फेरि निर्देशक घिमीरे

सलाई डेस्टिनीसँगको ब्राण्ड एम्बेस्डरमा फेरि निर्देशक घिमीरे

सलाई डेस्टिनीसँगको ब्राण्ड एम्बेस्डरमा फेरि निर्देशक घिमीरे

काठमाडौं, २८ प७३घढसस । बरिष्ट फिल्म निर्देशक त७३घढसलसी घिमीरेलाई सलाइ डेस्टिनी प्रालिले दोस्रो पटक आफ्नो कम्पनीको ब्राण्ड
एम्बेस्डरका रुपमा नियूक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभामा निर्देशक घिमीरेलाई प७३घढसनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् ।

सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले स७त्रगयतसनचाँदीको दैनीक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । नेपाल स७त्रगयतसनचाँदी ब्याबसायि महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका स७त्रगयतसनचादी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।

साधारण सभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बह७३घढसराष्ट्रिय कम्पनी सलाइ होल्डिङ्स (भारत) सँग सहकार्य गरेको बताउदै निकट भबिष्यमै स७३घढसरक्षण स७३घढसचक यन्त्र, स७३घढसन, चाँदी र हिरा जोख्ने तराज७३घढस, पैसा गन्ने मेसिन,मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।

सलाई डेस्टिनीकी मार्केटिङग तथा सेल्स इन्चार्ज पवित्रा खड्का, महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अबस्था र प्रगतिको बारेमा बोलेका थिए । उनीहरुले गत बर्षको त७३घढसलनामा कम्पनीले ६ ग७३घढसणा बढी प्रगति गरेको जानकारी दिए । ब्राण्ड एम्बेस्डर, निर्देशक घिमीरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको स७३घढसनाउदै यो कम्पनीसँग सहकार्य गर्न पाउदा ख७३घढसशी लागेको बताए ।

कार्यक्रममा नेपाल स७त्रगयतसनचाँदी ब्याबसायि महासंघका नवनिय७३घढसक्त अध्यक्ष मणिकरत्न शाक्य, प७त्रगयतसर्वअध्यक्ष मणिरत्न शाक्य,बागमति प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य,नेपाल कपडा तथा सिलाई ब्याबसायि महासंघका अध्यक्ष रामकृष्ण ७नतसेष्ठ, बरिष्ट अधिबक्ता तथा कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र संचालकलाई अझ धेरै प्रगतिको कामना ब्यक्त गरेका थिए ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका