नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • गायिका शर्मिला श्रेष्ठको आवाजमा “”सरल छ, सुगम छ” सार्वजनिक

गायिका शर्मिला श्रेष्ठको आवाजमा “”सरल छ, सुगम छ” सार्वजनिक

गायिका शर्मिला श्रेष्ठको आवाजमा “”सरल छ, सुगम छ” सार्वजनिक

गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको “सरल छ, सुगम छ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ ।

सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ । “सरल छ, सुगम छ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका