गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको “सरल छ, सुगम छ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ ।
सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ । “सरल छ, सुगम छ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस…