नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • अचम्म लाग्दो प्रतिभा भएका दृस्टीबिहिन युवा भेटीए, रमेश प्रसाईको जस्तै सुमधुर स्वर, सबैको मन रुनेछ (भिडियो सहित)

अचम्म लाग्दो प्रतिभा भएका दृस्टीबिहिन युवा भेटीए, रमेश प्रसाईको जस्तै सुमधुर स्वर, सबैको मन रुनेछ (भिडियो सहित)

अचम्म लाग्दो प्रतिभा भएका दृस्टीबिहिन युवा भेटीए, रमेश प्रसाईको जस्तै सुमधुर स्वर, सबैको मन रुनेछ (भिडियो सहित)

झापा । पछील्लो समय विभिन्न नया नया प्रतिभाहरु देखा परिरहेको अवस्था रहेको छ । अहिले धेरै सामाजिक संजालमा आफ्नो कला प्रस्तुत गर्दै एकाएक भाइरल बन्दै गएको अवस्थामा टिक टकको माध्यम बाट पनि धेरै मानिसले छोटो समयमा दर्शकको मन जित्न सफल बन्नुभएको छ ।

अहिलेको यो आधुनिक अवस्थामा आफ्नो कला प्रस्तुत गर्ने धेरै मध्यमहरु रहेका छन् । त्यस्तै झापामा रहनुभएका एक दृस्टीबिहिन युवामा पनि निकै राम्रो प्रतिभा देखिएको छ । धेरै राम्रो अनि मिठो स्वर भएका युवाको संघर्षको कथा निकै मार्मिक देखिन्छ ।

उनि शारीरिक रुपमा असक्त भएता पनि उन्म भएको जादुमय स्वरले सबैलाई चकित बनाउने छ । उनको कथा ,संघर्स र जादुमय स्वर सबैले सुनेर हौसला दिन जरुरि छ ।

रमेश प्रसाईको पनि भर्खरै रिलिज भएको गित रिन्केबुन्को राँगो निकै चर्चित भनेको थियो । यी युवालाई पनि सबैले माया गर्दिनुहोला । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका