नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • दिनेश र रुपाको अभिनयमा ”मिठो मिठो माया” भिडियो सहित

दिनेश र रुपाको अभिनयमा ”मिठो मिठो माया” भिडियो सहित

दिनेश र रुपाको अभिनयमा ”मिठो मिठो माया” भिडियो सहित

काठमाण्डौं । गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको”मिठो मिठो माया” गीतको भिडियो क्रान्ति सुब्बा युटुव मार्फत सार्वजनिक भएको छ । मायालु जोडि विचको त्रिकोणात्मक प्रेमलाई गीतमा समेटिएको छ ।

प्रकाश बटालाको शब्द्य तथा पुष्कर सुनारको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ ।

”मिठो मिठो माया”गीतको भिडियोमा दिनेश कडायत र रुपा मगरको अभिनय रहेको छ । ”मिठो मिठो माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस…

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका