नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • संरक्षणको अभावमा शङ्करपुर ताल

संरक्षणको अभावमा शङ्करपुर ताल

संरक्षणको अभावमा शङ्करपुर ताल

कपिलवस्तु, २७ पुसः कपिलवस्तु विजय गाँउपालिकामा रहेको यस क्षेत्र कै ठूलो शङ्करपुर ताल संरक्षणको अभावले गर्दा पुरिँदै गएको छ । तालमा विभिन्न प्रजातिका चराचुरुङ्गी समेत रहेका छन् । ताल संरक्षणका लागि सम्बन्धित निकायले ध्यान नदिँदा तालको अस्तित्व लोप हुँदै गएको छ । तस्वीरः सनिउल्ला धोबी, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका