नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • यि १० चिह्न भएकी युवतीले चम्काउँछन् पुरूषको भाग्य

यि १० चिह्न भएकी युवतीले चम्काउँछन् पुरूषको भाग्य

यि १० चिह्न भएकी युवतीले चम्काउँछन् पुरूषको भाग्य

धर्म शास्त्रका अनुसार महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु भएमा उनीहरु पुरुषका लागि भाग्यमानी सावित हुन्छन् । यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।

-यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ । -कन्याको नाभी गहिरो छ भने शुभ मानिन्छ ।

-यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ । -निधारको ठिक बिच भागमा कोठी छ भने यस्ता महिला शुभ मानिन्छन् । -समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

-कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ । -कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । -पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

-हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ । -आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका