नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • बाजागाँजासहित पदयात्रामा सहभागी नेपाली सेनाका टोली

बाजागाँजासहित पदयात्रामा सहभागी नेपाली सेनाका टोली

बाजागाँजासहित पदयात्रामा सहभागी नेपाली सेनाका टोली

काठमाडौँ, २६ पुसः दुई सय ९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोर दोहोर गरेको गोरखा–धादिङ–नुवाकोट–काठमाडौँसम्मको बाटोमा बाजागाँजासहित पदयात्रा गर्दै तार्केश्वर नगरपालिका –३, पाँचमाने क्षेत्र हुँदै अघि बढेको नेपाली सेनाको टोली । टोली पाँचमानेबाट बालाजु हुँदै आजै काठमाडौँको हुनमानढोका पुुग्ने छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका