काठमाडौँ, २६ पुसः दुई सय ९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोर दोहोर गरेको गोरखा–धादिङ–नुवाकोट–काठमाडौँसम्मको बाटोमा बाजागाँजासहित पदयात्रा गर्दै तार्केश्वर नगरपालिका –३, पाँचमाने क्षेत्र हुँदै अघि बढेको नेपाली सेनाको टोली । टोली पाँचमानेबाट बालाजु हुँदै आजै काठमाडौँको हुनमानढोका पुुग्ने छ । तस्बिरः रत्न श्रेष्ठ/रासस