नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • क्यान्सरबाट जोगिने देखि यौ; न शक्ति बढाउन अचूक औषधि हो ब्रोकाउली

क्यान्सरबाट जोगिने देखि यौ; न शक्ति बढाउन अचूक औषधि हो ब्रोकाउली

क्यान्सरबाट जोगिने देखि यौ; न शक्ति बढाउन अचूक औषधि हो ब्रोकाउली

काठमाडौँ- ब्रोकाउली स्वादमा मात्र होइन स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ ।यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ ।

ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ ।ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ ।

ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ।जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका