नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गायिका दिपा लामाको आवाजमा “भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा “भुलौ कसरी” सार्वजनिक

गायिका दिपा लामाको आवाजमा “भुलौ कसरी” सार्वजनिक

काठमाण्डौं । गायिका दिपा लामाको आवाजमा रहेको आधुनिक गीत “भुलौ कसरी” को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

प्रेम र जिवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।

कृष्ण बावुको छायाँकन तथा सम्पादन र रमेश विजुली विसीको निर्देशन भिडियोमा रहेको छ । “भुलौ कसरी” गीतको भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ । “भुलौ कसरी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका