नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • आगो ताप्दै आश्रममा आश्रित सडक मानव

आगो ताप्दै आश्रममा आश्रित सडक मानव

आगो ताप्दै आश्रममा आश्रित सडक मानव

लमजुङ, २५ पुसः केही दिनयता जाडो बढ्न थालेपछि लमजुङ बेँसीशहर नगरपालिका– ७ मा रहेको मानवसेवा आश्रम परिसरमा शनिबार बिहान आगो ताप्दै आश्रित सडक मानव । विसं २०७३ चैत १२ गते स्थापना भएको यस आश्रममा हाल २८ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन् । यस आश्रमले आगामी माघ महिनाभित्र बेवारिसे सडक मानवमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ मानव उद्धारलाई समेत तीव्र प्राथमिकता दिँदै आएको छ । तस्वीरः जनक श्रेष्ठ/रासस

 

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका