डोटी, २५ पुसः डोटीको बडीकेदार तथा कैलालीको चुरे गाउँपालिकाको सीमा क्षेत्र सहजपुर बजारमा बिक्रीका लागि राखिएको सुन्तला र चुक अमिलो । तराई–पहाड जोड्ने भीमदत्त राजमार्गमा सुन्तला र चुक अमिलो बढी बिक्री हुने भएकाले किसानले बिक्रीका लागि राखेका हुन् । तस्बिरः विमलबहादुर विष्ट/रासस