नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • बिक्रीका लागि राखिएको सुन्तला र चुक अमिलो

बिक्रीका लागि राखिएको सुन्तला र चुक अमिलो

बिक्रीका लागि राखिएको सुन्तला र चुक अमिलो

डोटी, २५ पुसः डोटीको बडीकेदार तथा कैलालीको चुरे गाउँपालिकाको सीमा क्षेत्र सहजपुर बजारमा बिक्रीका लागि राखिएको सुन्तला र चुक अमिलो । तराई–पहाड जोड्ने भीमदत्त राजमार्गमा सुन्तला र चुक अमिलो बढी बिक्री हुने भएकाले किसानले बिक्रीका लागि राखेका हुन् । तस्बिरः विमलबहादुर विष्ट/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका