नेपाली खोज
आइतवार, माघ ११, २०७७
  • होमपेज
  • यो औषधी खानेबित्तिकै रक्सीको नशा एक चुट्कीमा खत्तम…

यो औषधी खानेबित्तिकै रक्सीको नशा एक चुट्कीमा खत्तम…

यो औषधी खानेबित्तिकै रक्सीको नशा एक चुट्कीमा खत्तम…

अनुसन्धानकर्ताहरूले एउटा यस्तो औषधीको निर्माण गर्न सफलता पाएका छन् जुन औषधीले खानेबित्तिकै तपाईलाई रक्सी खाँदा लागेको नशा टाढा भगाइदिन्छ । क्यालिफोर्निया विश्वविद्यालयका युंगफेग लू को नेतृत्वमा गरिएको अनुसन्धानबाट यस्तो सम्भव भएको हो ।

उनीहरुका अनुसार उक्र क्याप्सुला दुई प्रकारका इन्जाइम राख्ने गरिन्छ जुन इन्जाइमले शरिरमा रहेको अल्कोहलको मात्रालाई तुरून्त हटाउने गर्छ । यो क्याप्सुलको प्रयोगले अल्कोहलको प्रयोगले नशामा रहेको मानिसको नशा एकैछिनमा हराउँछ ।

यो क्याप्सुल निर्माण गर्नका लागी अनुसन्धानकर्ताहरुले कृत्रीम इन्जाइमहरूको प्रयोग गरेका थिए । अल्कोहल अक्सीडेज नामक इन्जाइमले अल्कोहलको अक्सिकरणलाई बढाउने गर्छ । यसले नशा पैदा गर्ने हाइड्रोजन पेरोक्साइड निकाल्छ ।

यस्तै, दोस्रो इन्जाइम हाइड्रोजन पाराक्साइडलाई पानी र अक्सिजनमा घोलेर नशालाई सान्त पारिन्छ । अनुसन्धानकर्ताहरूले दुवै इन्जाइमलाई पोलिमर क्याप्सुलमा राखिएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका