नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • यी हुन् यौ; नाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

यी हुन् यौ; नाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

यी हुन् यौ; नाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने आठ कुरा

एजेन्सी । १. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् ।

२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौ; नाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौ; नाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।

३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौ; नाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।

४. यौ; नसम्पर्क अथवा ह; स्तमैथुनको समयमा उपकरण, औजार, से; क्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।

५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।

६. यदि तपाइँ यौ; न क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौ; नाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।

७. यौ; नक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौ; न स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौ; नसाथीलाई पनि गराउनुहोस् ।

८. अलोन से; क्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल से; क्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन से; क्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले यो; नीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका