नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्याउने बुबाको सपना

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्याउने बुबाको सपना

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पुर्याउने बुबाको सपना

कञ्चनपुर, २३ पुसः कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहलमा कुस्तीकी अन्तरराष्ट्रिय खेलाडी छोरी शिवानीलाई प्रशिक्षण गराउँदै बुवा राजु दुबे । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक बिजेता शिवानीका बुबा पनि कुस्तीका पुराना खेलाडी हुन् । राजुले छोरीलाई ओलम्पिक खेलाउने योजनासहित आफैँ नियमित प्रशिक्षण गराउँदै आउनुभएको छ । तस्बिरः शेरबहादुर सिंह/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका