कञ्चनपुर, २३ पुसः कञ्चनपुरको महेन्द्रनगरस्थित कबर्डहलमा कुस्तीकी अन्तरराष्ट्रिय खेलाडी छोरी शिवानीलाई प्रशिक्षण गराउँदै बुवा राजु दुबे । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक बिजेता शिवानीका बुबा पनि कुस्तीका पुराना खेलाडी हुन् । राजुले छोरीलाई ओलम्पिक खेलाउने योजनासहित आफैँ नियमित प्रशिक्षण गराउँदै आउनुभएको छ । तस्बिरः शेरबहादुर सिंह/रासस