बलेवा, २३ पुसः पर्वत जिल्ला अस्पताल परिसरबाट सहयोगापेक्षी महिलाको उद्धार गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत । मानवसेवा आश्रमले पुस ७ गतेदेखि चलाएको सडक मानव उद्धार मेची महाकाली अभियानअन्तर्गत बुधबार बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवको उद्धार गरिएको थियो । तस्वीरः तारानाथ आचार्य/रासस