नेपाली खोज
बुधबार, माघ ७, २०७७
  • होमपेज
  • महिलाको उद्धार गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत

महिलाको उद्धार गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत

महिलाको उद्धार गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत

बलेवा, २३ पुसः पर्वत जिल्ला अस्पताल परिसरबाट सहयोगापेक्षी महिलाको उद्धार गर्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत । मानवसेवा आश्रमले पुस ७ गतेदेखि चलाएको सडक मानव उद्धार मेची महाकाली अभियानअन्तर्गत बुधबार बागलुङ, पर्वत र म्याग्दीमा सडक मानवको उद्धार गरिएको थियो । तस्वीरः तारानाथ आचार्य/रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका