नेपाली खोज
बुधबार, माघ ७, २०७७

लाङटाङको पहिचान टोपी

लाङटाङको पहिचान टोपी

रसुवा, २३ पुसः गोसाइकुण्ड गाउँपालिका वडा नं ४ पर्यटकीय क्षेत्र लाङटाङको पहिचान स्थानीय मान्छे भेटियो भने लाङटाङ्वासी हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो टोपीको मुख्य स्थानीयस्तरमै रु पाँच हजार रहेको छ । लाङ्टाङका थोरै मानिसले मात्र बुन्ने गर्दछन् । लाङटाङवासी परम्पराको भेषभूषामा आधारित शीरमा लगाउने तातो ऊनको टोपीलाई संरक्षण गर्दै । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका