नेपाली खोज
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • घुस सहित सवइन्जिनियर पक्राउ

घुस सहित सवइन्जिनियर पक्राउ

घुस सहित सवइन्जिनियर पक्राउ

तनहुँ, २३ पुसः जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सवइन्जिनियर सुरेन्द्र अधिकारी बुधबार रु एक लाख ५० हजार घुस सहित पक्राउ । विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन बापत उक्त रकम माग गरेपछि आख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले सदरमुकाम दमौलीबाट उनलाई पक्राउ गरेको हो । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका