तनहुँ, २३ पुसः जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सवइन्जिनियर सुरेन्द्र अधिकारी बुधबार रु एक लाख ५० हजार घुस सहित पक्राउ । विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन बापत उक्त रकम माग गरेपछि आख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले सदरमुकाम दमौलीबाट उनलाई पक्राउ गरेको हो । तस्वीरः सानेबहादुर नेपाली, रासस